Right now Information | आज २७ गतेका मुख्य समाचार Nepali Samachar । All Information । 11 January 2021 | KTM Information Replace | Lockdown Replace | Corona Replace …

Right now Information | आज २७ गतेका मुख्य समाचार Nepali Samachar । All Information । 11 January 2021 | KTM Information Replace | Lockdown Replace | Corona Replace …
Raja le aphno hathma shasan linuprch anil pandey jaleshwar 13
We need king as soon as
Iam irritated.. Why too many adds are included…?????
अब त आँखा खोल नेता हो सुधार गर । समय सापेक्ष दैबीप्रकोप जस्तै यो घटना घटेको छ । यहाँ गल्ती कस्को छ जगजाएर छ भनिरहनु पर्दैन।त्यो त तिमीहरु एक एक ले आफैं स्वम ले मिडियामा भसण गर्दै हिडिरहेछौ । होइन भने पत्रकार महोदय बाट आफुले बोलेको एक अर्का प्रति प्रहार गरेको शब्द शब्द सुन र भन, प्रधानमन्त्री बन्न को लाएका छौ। तिमीहरु कुर्सी र पद का लागी यति सम्म गिरिसकेका छौ कि के बोले के बोलिन तिमिहरुलाइ थाहै छैन ,नेपाली भन्न पनि लाज लाग्छ ।नेपाल आमाको छातिमा हात राखेर भन म लाएक छु प्रधानमन्त्री तथा रास्ट्रपति बन्न।भन्न सक्छौ , आधार के छ।यहि हो पारा, बिनासित्ती हजारौं को ज्यान गयो ।अब त महसुस गर,गल्ती भएकै हो भनेर,युग कहाँ बाट कहाँ पुगिसक्यो हाम्रो देशको शान मान खोइ, बिकास खोइ ,बाच्नका लागि चाहिने मुख्य आधारभूत गाँस बाँस कपासमा पुर्णतया परनिर्भर बनाएका छौ,
खोइ नेपाली पन ,खोइ सम्मान आफू भन्दा ठुलाको , खोइ आशीर्वाद आफू भन्दा सानालाई दिने , मानमर्यादा, इज्जत जस्ता भावना लोप हुन लागे, साना साना ले सम्म तिमीहरु लाई प्रयोग गरेको सब्द ले लाज लागेन थुइक्क ।
बिकास कै कुरा गर्ने हो भने हामी ५०/६०बर्ष पछाडी छौ त्यो पनि तिमिहरु नालायक कै कारण
के हो गणतन्त्र – घरमा बसि बसि सुतिसुती खान पाइन्छ
के हो प्रजातन्त्र -घरमा बसि बसि सुतिसुती खान पाइन्छ
के हो राजतन्त्र- घरमा बसि बसि सुतिसुती खान पाइन्छ
के हो सङ्घियता-घरमा बसि बसि सुतिसुती खान पाइन्छ
के हो माक्स्बाद- घरमा बसि बसि सुतिसुती खान पाइन्छ
के हो समाबेसी- घरमा बसि बसि सुतिसुती खान पाइन्छ
के हो …..आदि- घरमा बसि बसि सुतिसुती खान पाइन्छ
वाहियात को राजनिती , राजनीति त तेस्तो हुनुपर्छ जुनसुकै प्रणाली होस , तिमी प्रधानमन्त्री बन्न पाउ र जनता ले समय सापेक्ष बिश्व परिवेश को परिबर्तन अनुसार को सुख सुबिधा भोग्न पाउन। स्वस्छ निर्मल नेपाली मन ,नेपाली पन ले राजनिती गरौन। पार्टी को नाम पनि देश को धरातल सुहाउँदो राखौ
नेपाली काङ्ग्रेस लाई= नेपाली हिमली पार्टी
एमाले लाई = नेपाली पहाडी पार्टी
माओबादी लाई = नेपाली तराई पार्टी
पुर्णतः तन मन र नाम परिबर्तन गरि आफ्नै नेपालको इतिहास रच र जनता सामु जाउ । आजै बाट समाप्त पार एक अर्का प्रति को रिस राग । कोहि छैनौ अछुतो सबै उहीँ खेतका मुलि हौ । सक्छौ १२ बुदे सहमति खारेज गरि राजतन्त्र सहित को प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री र संसदीय बेबस्था लागू गर
जे जसो गरे भए पनि सासक र सांसद तिमीहरू नै हुने हो
मैले राजतन्त्र किन रोजे कारण यसप्रकार छ
बाबू बाजे ,आमाबुबा को मानमर्यादा कायम हुने
चलिआएको परम्परा सस्कृती को जगेर्ना हुने
बिश्वइतिहास मा कायम एक मात्र हिन्दुरास्ट्र कायम हुने
अहिले लाई यति बाकी पछि गरौला
अन्तमा प्रणाली जे जस्तो भए पनि सुसासन र इमान्दारी का साथ सबैले आ आफ्नो जिम्मेवारी नेपाली तन र मन बिना स्वार्थ बहन र फत्ते गरौ देश आफै विकसित हुन्छ
आज पौष २७ गते पृथ्वीजयन्ती स्मरण रहोस आजै बाट सोच बदलौ
राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जय , जय नेपाल भुमि
Wel come to Rajtantra
Ghantako ekikaran nakh katuwa hatiyara sarnarthi raja ho
राजतन्त्र ल्यायो भने राम्रो हुन्छ कि फेरि मेरो जिग्यासा चाहि यहि हो
Raj tantra. Wel come. Jai.nepal.
मुर्दा बाद
Nice
Goodmorning 🙏🙏नमस्कार सबै ले यो channel nirajan online tv लाई सस्कराइब गर्नुहोला र bell icon लाई पनि दबाऊन नबिर्सनु होला पर्तेक दिन नयाँ पन्द्र देखि २० वाटा मुख्य समाचार ल्याएर तपाई हरु माझ आऊनेछौ
Good news kplai pani chadako va hunthiyo bayalgada ma